शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

आइतबार, २३ मङ्सिर २०७५, १८ : २२
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

पाल्पाको तानसेन नगरपालिका ४ मा रहेको नयाँ शाखाको उद्घाटन तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्वारा संयुक्त रुपमा भयो ।

त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका ८ मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा भयो ।

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप