शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी ईशाको संगीतमा श्रीमान् मुकेश अम्बानीसँग निता अम्बानीको रोमान्टिक डान्स (भिडियोसहित)

आइतबार, २३ मङ्सिर २०७५, १२ : ४४
आइतबार, २३ मङ्सिर २०७५

भारतका चर्चित व्यवसायी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह अघिका कार्यक्रम सुरु भइसकेको छ । ईशा अम्बानी डिसेम्बर १२ तारिखमा आनन्द पीरामलसँग विवाह गर्दैछिन् । त्यसअघि दुई दिनसम्म प्रि–वेडिङ सेलिब्रेशन चल्नेछ । शनिबार संगीत आयोजना गरियो । छोरीको संगीतमा मुकेश अम्बानी र निता अम्बानीले डान्स गरे । दुबैलाई पहिलो पटक नाचिरहेको अवस्थामा देखिएको हो ।

हेर्नुहोस् भिडियोः

मुकेश अम्बानीसँग मात्र होइन ईशाको संगीतमा निता अम्बानीले दुई छोरा  आकाश अम्बानी र अनन्त अम्बानीसँग पनि स्टेजमा प्रस्तुती दिएकी थिन् ।

ईशा अम्बानीको संगीतमा अमेरिकी सिंगर–डान्सर बियोन्सेको पनि कन्सर्ट छ । शाहरुख खानले संगीत सेरोमोनीको होस्ट गरेका हुन् । शाहरुख आफ्नी श्रीमती गौरी खानसँग उदयपुर पुगेका हुन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

PC, Nick, and PC’s mom arrive in Udaipur for #IshaAmbani’s wedding

A post shared by Priyanka Chopra Jonas FC (@priyankachopraaa) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप