शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको पहिलो दिन सुनको भाउ रु ५०० ले बढ्यो

आइतबार, २३ मङ्सिर २०७५, १२ : २२
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु ५०० बढेको छ । 

साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर  ५९ हजारमा कारोबार भएको हो ।

आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी भने तोलामा रु ७२० मा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप