बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ

आइतबार, २३ मङ्सिर २०७५, ०६ : ३९
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २३)लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २२ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ५८ पैसा रहेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप