शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा दर्ता

शनिबार, २२ मङ्सिर २०७५, २२ : ५६
शनिबार, २२ मङ्सिर २०७५

          पाल्पा– आव ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । 

    तीमध्ये ४१ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताए । 
 फछ्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।

      आव ०७४÷०७५ मा १३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये १११ वटा फछ्र्यौट भएको थियो । त्यस्तै ०७३÷०७४ दर्ता भएका १२४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये १००वटा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप