शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने

बुधबार, ११ साउन २०७४, ०७ : १०
बुधबार, ११ साउन २०७४

काठमाडौं  - प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका  लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । 

विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ । 

प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको छ ।, यो खबर आजको कारोवारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप