बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

बुधबार, ११ साउन २०७४, ०७ : ०१
बुधबार, ११ साउन २०७४

काठमाडौं  - तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकील्ै आफ्नो हतया गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाधय भएको बताउनुभएको छ । 

केही महिनायत्रा प्रवासमा रहँदै आउनुभएका कार्कीले दरभाषसंवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो मैले देश छाडेको होईन, छोडाईएको हो ।, यो खबर आजको घट्ना र विचार साप्ताहिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप