शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति

शुक्रबार, २१ मङ्सिर २०७५, १६ : २८
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले दिएको एक अभिव्यक्तिबारे प्रजातान्त्रिक विचार समाजसँग आबद्ध बुद्धिजिवीहरुले आपत्ति जनाएका छन् ।

समाजका अध्यक्ष डा.केदारनरसिंह केसी  र महासचिव गोकर्ण अर्यालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति आपति जनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा भिन्न विचार र  विमतिप्रति कटाक्ष गरेको आरोप समेत समाजले लगाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप