शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मातृका यादवको नेतृत्वमा फेरि 'समग्र मधेस एक प्रदेश' अजेन्डा

बुधबार, ११ साउन २०७४, ०६ : ३४
बुधबार, ११ साउन २०७४

नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको खबर आजको नागरिकमा छ ।

उक्त एजेन्डमा सहमत हुने राजनीतिक दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा मधेस भ्वाइस एसेम्बल िगठन गरेर सो मुद्दालाई फेरी बहसमा ल्याउने प्रयत्न गरिएको हो ।

त्यसका लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीमा महेन्द्रराय यादव, विकास तिवारी, रिजवान अन्सारी र डा. रामकेवल शाह छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप