शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा

शुक्रबार, २१ मङ्सिर २०७५, १६ : ०३
शुक्रबार, २१ मङ्सिर २०७५

सल्यान–ज्योति विकास बैंक लि.ले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  

कपुरकोट गाउँपालिका वडा नं ३ सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन भयो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप