बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कति गर्छौ गडबडी ? लाउडा, धमिजा, वाइड बडी ! (फोटो)

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : ५०
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै नयाँ शक्ति पार्टी नेपालले शुक्रबार प्रदर्शन गरेको छ ।

वायुसेवा निगमको कार्यालय अगाडि नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुले खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।

पार्टीले जहाज खरिदमा भएको अनियमितताको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी उपर कानूनी कारवाहीको माग पनि गरेको छ ।

हेरौँ केही तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप