आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ
शुक्रबार, २१ मङ्सिर २०७५, ०७ : ५२
काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २१) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ १५ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ७५ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९७ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ९९ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै
-
सशक्त बन्दै न्यून चापीय प्रणाली, कहाँ कहाँ छ वर्षाको सम्भावना?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर