शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलजीको मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु

बिहीबार, २० मङ्सिर २०७५, १८ : ४७
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं । एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याउँदै मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु गरेको छ ।  ६ मोसन टेक्नोलोजीयुक्त एलजी वासिङ्ग मेसिनको विशेषता निकै उच्च भएको कम्पनीको दावी छ । 

एलजी फ्रन्ट लोड वासिङ्ग मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ । नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिनमा आधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप