केन्द्रीय संस्करण

भिमफेदी गाईजसँग एलिशाको ‘झ्याप्पै तिमीलाई’

explore access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौंं– गीतकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीत सार्वजनिक भएको हो । 

भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ ।  फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha