केन्द्रीय संस्करण

अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा आयो (सूचनासहित)

person explore access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको  नतिजा सार्वजनिक गरेको हो । 

आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ । 

नतिजा हेर्नुहोस्ः

पाँचथर जिल्लाको नतिजा

बैतडी जिल्लाको नतिजा

डडेल्धुरा जिल्लाको नतिजा

इलाम जिल्लाको नतिजा

झापा जिल्लाको नतिजा


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...