शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा आयो (सूचनासहित)

बिहीबार, २० मङ्सिर २०७५, १२ : २०
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको  नतिजा सार्वजनिक गरेको हो । 

आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ । 

नतिजा हेर्नुहोस्ः

पाँचथर जिल्लाको नतिजा

बैतडी जिल्लाको नतिजा

डडेल्धुरा जिल्लाको नतिजा

इलाम जिल्लाको नतिजा

झापा जिल्लाको नतिजा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप