स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
बिहीबार, २० मङ्सिर २०७५, १० : ४८
काठमाडौं–त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह तोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आगामी माग १० गतेदेखि फागुन १३ गतेसम्म चल्ने परीक्षामा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायतर्फबाट नियमित तथा आंशिक स्नातकोत्तर तह दोस्रो वर्ष क्याम्पसका तथा प्राइभेट परीक्षार्थीहरु सहभागि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ