केन्द्रीय संस्करण

प्रियंका चोपडा र निक जोनसका दिल्लीको भव्य रिसेप्सनका २७ तस्बिर

person access_timeमंसिर १९, २०७५ chat_bubble_outline0

दिल्लीको ताज प्यालेस होटलमा मंगलबार प्रियंका चोपडा र निक जोनसले पहिलो रिसेप्सनको आयोजना गरे । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिती रह्यो । निक र प्रियंकाका आफन्तबाहेक सेलिब्रिटी पनि देखिए । दोस्रो रिसेप्सन मुम्बईमा आयोजना हुने बताइए पनि अहिलेसम्म मिति भने तोकिएको छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ