शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडा र निक जोनसका दिल्लीको भव्य रिसेप्सनका २७ तस्बिर

बुधबार, १९ मङ्सिर २०७५, १२ : ५०
बुधबार, १९ मङ्सिर २०७५

दिल्लीको ताज प्यालेस होटलमा मंगलबार प्रियंका चोपडा र निक जोनसले पहिलो रिसेप्सनको आयोजना गरे । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिती रह्यो । निक र प्रियंकाका आफन्तबाहेक सेलिब्रिटी पनि देखिए । दोस्रो रिसेप्सन मुम्बईमा आयोजना हुने बताइए पनि अहिलेसम्म मिति भने तोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप