बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

बुधबार, १९ मङ्सिर २०७५, ११ : २६
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको (कात्तिक १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४९ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १५ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३ पैसा रहेको छ ।

 कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ १० पैसा र बिक्रिदर ३७२ रुपैयाँ ७ पैसा रहेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप