शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सधैँ फिटः ४५ वर्षीया मलाइका अरोराको ‘हट अवतार’

मङ्गलबार, १८ मङ्सिर २०७५, १२ : २७
मङ्गलबार, १८ मङ्सिर २०७५

एजेन्सी – बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरा सामाजिक सञ्जालमा बारम्बार भाइरल भइराख्छिन् ।

आफ्नो उमेरभन्दा १२ वर्ष कान्छा प्रेमी अर्जुन कपूरसँगको प्रमेसम्बन्धका कारण उनी यतिवेला चर्चामा छिन् । 

टेलिभिजन कार्यक्रममा निर्णायक भूमिका निभाइरहेकी अरोरासँगै करण जोहर पनि कार्यक्रममा निर्णायककै भूमिकामा छन् । 

यसै क्रममा ४५ वर्षीया मलाइकाले केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनी निकै बोल्ड देखिएकी छिन् । यति धेरै उमेर भइसक्दा पनि उत्तिकै फिट र बोल्ड हुनु उनको विशेषता नै हो । उनको तस्बिरमा धेरैले जिज्ञासासमेत व्यक्त गरेका छन् कि मलाइका कसरी आफूलाई सधैँ यति फिट बनाउँछिन् ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप