मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाको दोस्रो महिना बिनोद अग्रहरीले जिते १ लाख

सोमबार, १७ मङ्सिर २०७५, १५ : १०
सोमबार, १७ मङ्सिर २०७५

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत मलेसियाको मर्चन्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको १ लाखको मासिक लक्की ड्र«मा पर्साका बिनोद अग्रहरी विजेता बनेका छन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । एक समारोहको आयोजना गरी उक्त नगद पुरस्कार हस्तान्तरण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप