शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?

आइतबार, १६ मङ्सिर २०७५, १५ : ३८
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं–नुविया स्मार्टफोनले ‘तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?’ नामक अभियानको शुरुवात गरेको छ ।

यस अभियान अन्र्तगत नुवियाले आफ्नो जेड् सेरिजमा जेड १७ लाईट थप गरी बजारमा उपलब्ध गराउनुको साथै आकर्षक मूल्य भएका नुविया स्मार्टफोनका दुईवटा मोडलहरु जेड १७ लाईट  र जेड १७ मिनी एस मा ६ जीवी र्याम र ६४जीवी रोम सेवा उपलब्ध गराएको छ ।

नुविया स्मार्टफोनले आफ्ना मोबाइलहरुमा निरन्तर रुपमा नयाँ नयाँ सुविधा थप गर्दै उत्कृष्ट निर्माणलाई कायम राखेको छ । तपाईका हरेक क्षणहरुलाई परफेक्ट तरिकाले खिच्नका लागि  जेड १७ मिनी एसमा ४ वटा क्यामेरा रहेका छन् भने जेड १७ लाईटमा १३ एमपी रियर र १६ एमपी फ्रन्ट क्यामेराहरु रहेका छन् ।

यस अभियानमा राखिने जेड १७ लाईट को मुल्य २८,५०० र जेड १७ मिनी एसको मुल्य २९,५०० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप