शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्थायी शिक्षकको परीक्षा : लिखितको नतिजा आयो (नतिजासहित)

आइतबार, १६ मङ्सिर २०७५, १२ : ३८
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं– शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यामिक तह (तृतीय श्रेणी) का अस्थायी शिक्षकको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

लिखितमा नाम निस्केका उम्मेदवारलाई आयोगले अन्तर्वार्ताका लागि बोलाएको सूचनामा उल्लेख छ । 

लिखित परीक्षाको नतिजा पुनर्योग गर्न चाहेमा परीक्षार्थीले आगामी मंसिर २४  गतेसम्म कार्यालय समयभित्र निवेदन दिन सक्नेछन् । 

यस्तै अन्तर्वार्ताको मिति माघ १७ गतेका लागि आयोगको कार्यालय सानोठिमीमा तय गरिएको छ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप