शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्जली र सुजनको ‘उनकै सपनी..’

मङ्गलबार, १० साउन २०७४, १३ : १०
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – तिज नजिकिदै गर्दा सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘उनकै सपनी..’बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । संगीतकार तथा गायिका रेखा पौडेलको संगीत र स्वर रहेको गीतको भिडियो रमाइलो बनेको छ । 


भिडियो बिक्रम चौहानले निर्देशक गरेका हुन् । भिडियोमा अन्जली अधिकारी र सुजन अनिमेष अधिकारीको अभिनय देख्न सकिन्छ । बाशु बरालको छायाँकन, मिलन विकको सम्पादन रहेको भिडियो सुम्निमा राज्य लक्ष्मी अधिकारीको प्रस्तुतिमा तयार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप