शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको गण्डकी प्रदेश कमिटीमा क–कसको अटायो नाम ? सूची हेर्नुहोस्

बिहीबार, १३ मङ्सिर २०७५, १२ : ११
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । 

नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । 

यसैबीच रातोपाटीले प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेश कमिटीका सदस्यहरुको सूची सार्वजनिक गरिसकेकाे छ । 

को–को परे नेकपाको प्रदेश कमिटीमा ?  प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको सूची हेर्नुहोस्

यस्तै गण्डकी प्रदेशको सूची पनि प्राप्त भएको छ । 
सूची हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप