शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकलाई नर्भिकमा छुट

बुधबार, १२ मङ्सिर २०७५, २२ : ००
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौं–बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा  विशेष छुटको व्यवस्था गरेको छ ।

बुधबार भएको सम्झौता अन्तगर्त बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत नर्भिकमा अधिक्तममा ३० प्रतिशत सम्म छुटको लाभ उठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप