मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न

बुधबार, १२ मङ्सिर २०७५, २१ : ५१
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

 उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीकाका.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप