बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘फेमिली ट्रिप टु लेगोल्यान्ड दुबई’ को विजेता घोषित

मङ्गलबार, ११ मङ्सिर २०७५, १८ : ४५
मङ्गलबार, ११ मङ्सिर २०७५

काठमाडौं – सुनसरीकी गिता थापा लक्की ड्रबाट ‘फेमिली ट्रिप टु लेगोल्यान्ड दुबई’ को विजेता हुन सफल भएकी छिन् ।

गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिकको द फनस्टेसनले ‘फेमिली ट्रिप टु लेगोल्यान्ड दुबई’को विजेता घोषणा गरेको हो । सो योजना ५ अक्टोबर  देखि १५ नोभेम्बर २०१८ सम्म संचालन भएको थियो ।

सो योजना अन्र्तगत १ हजार जना उपभोक्ताहरुको सहभागिता रहेको थियो र सो मध्येबाट गिता थापा लक्की ड्रमा पर्न सफल भईन् । लक्की ड्र नक्साल भाटभटेनीमा २४ नोभेम्बरमा भएको थियो । सात जना अरु सहभागीहरुले पनि लेगोबाट सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप