बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खुल्यो

सोमबार, १० मङ्सिर २०७५, ११ : १८
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । 

परिषद्ले प्रशासकीय अकिृत, लेखा अधिकृत, निर्माण प्राविधिक, प्राविधिक अधिकृत र प्रशासकीय सहायक पदमा कर्मचारी माग गरेको हो ।

सूचना हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप