मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा विभिन्न पदहरुमा भर्ना आह्वान (सूचनासहित)

सोमबार, १० मङ्सिर २०७५, ११ : ०७
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरुमा भर्ना आह्वान गरेको छ ।  

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार निकालेको सूचनामा लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य बादन तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुमा दरखास्त आह्वान गरिएको उल्लेख छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सोमबार सूचना प्रकाशित भएको मितिले मंसिर २४ गतेभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् । 

सूचना हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप