शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिलो रिसेप्सनमा दीपिका र रणवीर सिंहको रोयल लुक (फोटोफिचर)

बिहीबार, ०६ मङ्सिर २०७५, ०९ : २२
बिहीबार, ०६ मङ्सिर २०७५

दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि पहिलो रिसेप्सन बेंगलुरुमा बुधबार आयोजना गरियो । यो मौकामा दीपिका र रणवीर रोयल लुकमा देखिए ।

रिसेप्सनका लागि दीपिकाले आमा उज्जवला पादुकोणले उपहारस्वरुप दिएको सुनौलो रङको साडी लगाएकी थिइन् भने रणवीर सिंह कालो र सुनौलो शेरवानीमा देखिएका थिए । यो शेरवानी उनका लागि रोहित बालले डिजाइन गरेका छन् ।

अब यो जोडीले डिसेम्बर एक तारिखमा  मुम्बईमा दोस्रो तथा अन्तिम रिसेप्सनको आयोजना गरेका छन् ।

मनिषा कोइरालाले कार्यक्रमको निम्तो ट्वीटर अकाउन्टमा पोष्ट गरेकी छिन् ।

रणबीरले घुँडा टेकेर दीपिकालाई प्रपोज गरे, दुलही भावुक हुँदा कसिलो अँगालो हाले

दीपिका र रणवीर विवाह मण्डपमा बस्दाको फोटो सार्वजनिक

विवाह पछि यहाँ बस्नेछन् दीपिका रणबीर, दुलही झैं सजाइयो घर

मुम्बई फर्किए नवविवाहित रणबीर–दीपिका, एक झलक हेर्न बिहानैदेखि एयरपोर्टमा भीड (फोटो)

दीपिका पादुकोण र रणवीर सिंहमा को धेरै धनी ?

दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

रिसेप्सनका लागि बेंगलुरु उडे रणबीर, दीपिकाः एयरपोर्टमा देखिए खुसी र रोमान्टिक

दीपिका– रणबीरको गोप्य विवाहका लागि तगडा थियो सुरक्षा, तरपनि छाताले लुकाउनु पर्यो अनुहार

रणवीर–दीपिकाको जोडी सलमान–ऐश्वर्याको जस्तो  !

कट्रिनाले भनिन्, ‘दीपिकाले आफ्नो विवाहमा मलाई बोलाइनन्’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप