शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

बुधबार, ०५ मङ्सिर २०७५, १० : ४०
बुधबार, ०५ मङ्सिर २०७५

बलिउडमा यतिबेला दीपिका पादुकोण र रणबीर सिंहको विवाहको चर्चा अत्यधिक छ । यो जोडीले नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा अति गोप्य तरिकाले विवाह गरे । विवाहमा सुरक्षाको विशेष तरिका अपनाइएको थियो र विवाहमा सरिक हुने पाहुनालाई समेत फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।

यो जोडीले विवाहको तस्बिर सोसल मिडियामा आफैं अपलोड गर्ने बताएका थिए । दीपिकाले आफ्नो ट्वीटर अकाउन्टमा मंगलबार विवाहका भित्री तस्बिर अपलोड गरेकी छिन् ।

हेरौं तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप