शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स

मङ्गलबार, ०४ मङ्सिर २०७५, १७ : ५२
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ  इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप