शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ रु ४०० घट्यो

मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : ०३
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं–नेपाली बजारमा आज छापावाल सुनको  भाउ ५८ हजार ३०० मा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५८ हजार ७ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर तोलामा ५८ हजार तीन सयमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन तोलामा ५८ हजारमा कारोबार भइरहेको छ । 

चाँदी भने तोलमा रु ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप