शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

मङ्गलबार, ०४ मङ्सिर २०७५, ११ : ११
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९३ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १३१ रुपैया ३० पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

 यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ  र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ । 

कतारी रियाललको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ २२ पैसा र बिक्रिदर ३७८ रुपैयाँ १९ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप