शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट मेक्सिकोले भित्र्याएको कुकुर तिहार मेक्सिकनले यसरी मनाए (३२ तस्बिरमा हेर्नुहोस्)

मङ्गलबार, ०४ मङ्सिर २०७५, ०९ : ४७
मङ्गलबार, ०४ मङ्सिर २०७५

नेपालमा प्रत्येक वर्ष यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहार मेक्सिकोमा पनि मनाउन थालिएको छ । मेक्सिकोका पशु अधिकारकर्मीको एक समूहले यो पर्वको सुरुवात गरेका छन् ।

मेक्सिकोमा कुकुर तिहार सन् २०१६ देखि मनाउन सुरु गरिएको हो । यसवर्ष पनि मेक्सिकनले कुकुर तिहार निकै भव्यताका साथ मनाएका छन् ।

कुकुरलाई सम्मान दिने उद्देश्यसहित यो पर्व नेपालबाट सिको गरिएको मेक्सिकोका पशुअधिकारकर्मी बताउँछन् ।

यसवर्ष मेक्सिकोमा मनाइएको कुकुर तिहार कस्तो रह्यो त ? हेरौं तस्बिर

मेक्सिकोले नेपालबाट प्रभावित हुँदै भित्र्यायो कुकुर तिहार

तस्बिरः  Peek' Collares Artesanales para Mascota

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप