शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनको ‘आउँछु म फर्केर’ मा सपूत र रियासा

सोमबार, ०३ मङ्सिर २०७५, १८ : ०९
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– चर्चित लोक दोहोरी गायिका मुना थापा मगरको भाई जीवन थापा मगर पनि गायनमा देखिएका छन् । उनी ‘आउछु म फर्केर’ गीत मार्फत गायनमा देखिएका हुन् । गीत लोक आधुनिक शैलीको गीत अहिले सार्वजनिक गरिएको छ । थापाको आफ्नै शब्द र स्वर रहेको गीतमा संगीत विपन थापा मगरले दिएकी छन् । 

गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । मोडल प्रकाश सपूतको निर्देशनमा बनेको भिडियोमा उनै सपूत र रियासा दाहालको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई  करण चैसिरले छायाँकन गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप