बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्दियामा बसको ठक्करबाट किशोरीको मृत्यु

सोमबार, ०३ मङ्सिर २०७५, १७ : १६
सोमबार, ०३ मङ्सिर २०७५

बुटवल– बर्दियामा सोमवार साईकलमा सवार एक किशोरीको बसले ठक्कर दिँदा मृत्यु भएको छ ।

कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसले भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी छात्रा निर्मला चौधरीको मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय भुरीगाउँका अनुसार बस चालकलाई नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप