शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ३४
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप