बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयपछि ‘स्वीम सूट’ मा ऐश्वर्या, भाइरल बन्दै तस्बिर

आइतबार, ०२ मङ्सिर २०७५, ०९ : १६
आइतबार, ०२ मङ्सिर २०७५

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री ४५ वर्ष पुगिसकेकी छिन् । विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याले बलिउडमा समेत उनको लामो समयदेखि राज रह्यो ।

प्रेमी अभिषेक बच्चनसँग विवाह गरेपछि फिल्ममा कमै देखिएकी रायको पछिल्ला फिल्महरुले राम्रो सफलता भने पाउँन सकेन । 

उनी निकै रुचाइएकी अभिनेत्री हुन् । तर अहिले उनी पारिवारिक माहोलमा नै बढी व्यस्त छिन् । भर्खरै उनको पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा स्वीम सुटमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

लामो समयपछि उनको स्वीम सुटमा तस्बिर सार्वजनिक भएको हो । तस्बिर प्रष्ट भने छैन । तर तस्बिरमा उनी कालो रङको बिकिनीमा छिन् । 


 
उनी छिट्टै अनुराग कश्यपको फिल्म ‘गलाब जामुन’ मा देखिनेछन् । ८ वर्षपछि बलिउडमा निकै लोकप्रिय जोडी अभिषेक र ऐश्वर्या एकैसाथ देखिदैँछन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप