केन्द्रीय संस्करण

बीबीसी मिडिया एक्सनमा जागिर खुल्यो

person explore access_timeमंसिर २, २०७५ chat_bubble_outline0

काठमाडौं– बीबीसी मिडिया एक्सनमा कर्मचारीको माग भएको छ । बीबीसीको अन्तराष्ट्रिय विकास  च्यारीटीको रुपमा रहेको सो संस्थाले 'मल्टिमिडिया कन्टेन्ट प्रोडुसर' पदमा दरखास्त आह्वान गरेको  हो । इच्छुक उम्मेदवारले एक साताभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.