केन्द्रीय संस्करण

कुमारी बैंकमा जागिर खुल्यो

person access_timeमंसिर २, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त कुमार बैंकले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ । 
बैंकले सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर, असिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, पुसरभारइजर र सेनियर असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी डिसेम्बर २ भित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञापनमा उल्लेख छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ