शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

७ हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन सुरु

आइतबार, ०२ मङ्सिर २०७५, ०८ : २९
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ– नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।

सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप