शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'साइकल' मन्त्रीको गाडी

आइतबार, ०२ मङ्सिर २०७५, ०७ : ३५
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं —हिजो मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाटोमा भेटें । 

नभेटेकै पनि धेरै भईसकेको थियो ।

उहाँलाई अक्सर साईकल चढेर हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार हुनुभएको रहेछ !

अगाडि उहाँको गाडी, पछाडि परिवारको अर्को गाडी । दुईपाङ्ग्रे साईकलमा हिँड्ने मान्छेलाई अचानक दुइटा गाडीमा हिँडेको देखेपछि जो पनि छक्क परिहाल्छन् । म पनि परेँ । 

ओहो मन्त्रीज्यु, आजचाहिँ गाडीमा ? मैले सोधिहालेँ । 

हो त, हे हे हे, उहाले संक्षिप्त उत्तर दिनुभयो समृद्धिको फल हो । 

समृद्धि ? कस्तो समृद्धि मन्त्रीज्यु ? मैले कुरा बुझिँन । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्युले सधैँभरि समृद्धिको कुरा गर्नुहुन्थ्यो नि । त्यसैको नतिजा हो यो । वास्तवमा समृद्धि भनेको के हो भन्ने देखाउन मैले यो गाडी लिएको हुँ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप