केन्द्रीय संस्करण

विद्युत्मा भारतीय निर्भरता तीन गुणा बढ्यो

person explore access_timeमंसिर १, २०७५ chat_bubble_outline0

काठमाडौँ– सरकारले विद्युत् उत्पादनका लागि सयौँ अनुमतिपत्र जारी गरेको भए पनि एक दशकमा विद्युत्मा भारतमाथिको निर्भरता तीन गुणाले बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सन् २००९ मा भारतबाट कुल ३ सय ५६ गिगावाट आवर आयत गरिएको थियो । सन् २०१८ मा भारतबाट कुल २ हजार ५ सय ८१ गिगावाट आवर विद्युत् आयात हुने नेपाल प्राधिकरणको प्रक्षेपण छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.