शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल

शनिबार, ०१ मङ्सिर २०७५, ०६ : १०
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप