शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ५८
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स ले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न भएको छ ।

ग्राहकको उत्साहजनक रेस्पोन्सले, कम्पनीले आफुले लक्षित टार्गेट १०० % भन्दा, १० % बढी ११० % गरेको छ । कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको  थियो ।

यो योजनमा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितेका छन् । हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप