राधा र सुरबिरको ‘झुम्ब्रे ज्वाई’ को ?
सोमबार, ०९ साउन २०७४, १३ : ५७
काठमाडौं –तिजलाई मध्यनजर गरेर गीत बजारमा ल्याउने प्रतिस्प्रर्धा चलेको छ अहिले गायक गायिकामा । यस्तैमा गायक कस्तुप पन्तले पनि तिजका लागि भन्दै ‘झुम्ब्रे ज्वाई’ बजारमा ल्याएका छन् । उनकै शब्द तथा लय रहेको गीतमा उनका अलवा देबी धर्तीमगरको पनि स्वर छ ।
गीतको म्युजिक भिडियो कमेडी पारामा निर्माण गरिएको छ । जसमा सुरबिर पंन्डित, राधा लम्साल, सुस्मिता कार्की, असोक पौडेल, तिलक तामाङ, जनक बस्तोला र आस्चार्य पन्त लगायतको अभिनय रहेको छ ।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन्, भने छायाँकन करण चैसिरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा