केन्द्रीय संस्करण

आजको  विदेशी मुद्राको विनिमयदर

person access_timeकात्तिक ३०, २०७५ chat_bubble_outline0

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ८८ पैसा तोकेको छ भने बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा तोकेको छ । 

एक युरोको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ । 

अष्ट्रेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा  र बिक्रीदर १० रुपैयाँ १८ पैसा छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ । 

कुवेती दिनारको बिक्रीदर ३७७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४२ पैसा रहेको छ ।


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ