शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले माग्यो ‘वैज्ञानिक अधिकृत’

शुक्रबार, ३० कात्तिक २०७५, ०८ : ४१
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं–राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारले एक जना वैज्ञानिक अधिकृतको माग गरेको छ । प्रयोगशालाले रिक्त रहेको सो पदमा खुल्ला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको हो । 
योग्यता पुगेका इच्छुक उम्मेदवारले आजको मितिले तीस दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ। 
दरखास्त फाराम प्रयोगशालाको कार्यालय खुमलटारबाट पाउन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप