शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारले माग्यो करारमा कर्मचारी

शुक्रबार, ३० कात्तिक २०७५, ०८ : ३२
शुक्रबार, ३० कात्तिक २०७५

सुर्खेत–कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले करार सेवामा कर्मचारी माग गरेको छ । 

मन्त्रालयको वार्षिक कार्यक्रम बमोजिम पूर्वाधार निर्माण कार्यका लागि इन्जिनियर, सव इन्जिनियर र असिस्टेन्ट सव इन्जिनियर गरी जम्मा ११ जना माग गरिएको हो ।  
 

कर्मचारी मागको सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप